Rule 13
मूल नियमावलीको नियम १५ मा संशोधन
मूल नियमावलीको नियम १५ को सट्टा देहायको नियम १५ राखिएको छ ः–
“१५. न्यूनतम योग्यता ः ऐनको दफा ६ को उपदफा (२) बमोजिम निजामती सेवाका समूह
तथा उप–समूहहरूमा रहने विभिन्न पदहरूको लागि चाहिने न्यूनतम योग्यता सम्बन्धित
सेवा, समूह सम्बन्धी नियमहरूमा उल्लेख भए बमोजिम हुनेछ ।”